नियम ४०
प्रतिवेदन सार्वजनिक गर्नु पर्ने
ऐनको दफा ३९ बमोजिम विभागले पेश गरेको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गर्नु पर्नेछ ।